Nepal NB News
काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ सँगै दर्शकको उल्लेख्य उपस्थितिका कारण अधिकांश हलहरूले सुरुवाती तालिकाभन्दा शो संख्या बढाएका छन् । शुक्रबारको तुलनामा शनिबार थप शो पाएको चलचित्रका ती अतिरिक्त शोहरू पनि भरिएपछि शनिबार साँझदेखि नै प्रदर्शन संख्या थपिएको निर्देशक तथा निर्माता डा. कपिल रिजाल बताउँछन् ।...
मुस्ताङ । नेपाललाई चलचित्रलगायतका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भएपनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ । हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छाया...
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved