४ असोज २०८३, आइतवार 20 Sep 2026, Sunday

इरानमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ११ जनाको मृत्यु, अन्य सात जना घाइते

Nepal NB News
२१ भदौ २०८३, आइतवार

पश्चिमी इरानमा भीषण इन्धन ट्यांकर विस्फोट हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्। सानन्दज–हमेदान जोड्ने मार्गमा भएको दुर्घटनापछि नजिकै रहेका धेरै गाडीहरू जलेर नष्ट भएका छन्। उद्धार टोली घटनास्थलमा सक्रिय छ।

प्रकाशित : २१ भदौ २०८३, आइतवार 12:00

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved