वृक्षारोपणमार्फत स्वच्छ वातावरण, हरियाली संरक्षण तथा सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको NCM ले जनाएको छ। युवाहरूको ऊर्जा, समय र श्रमलाई सामाजिक हितमा परिचालन गर्दै वातावरण संरक्षणमा योगदान पुर्याउने लक्ष्य अभियानको रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूले बिरुवा रोप्नुका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। NCM ले “परिवर्तन आफैँबाट सुरु हुन्छ” भन्ने भावनाका साथ विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र समर्थन गर्ने सम्पूर्ण व्यक्ति तथा शुभेच्छुकप्रति नेपाल चेन्ज मेकर्स परिवारले आभार व्यक्त गरेको छ।
NCM का अनुसार आज रोपिएका ३५ वटा बिरुवा वातावरण संरक्षणतर्फको एउटा महत्वपूर्ण सुरुवात हुन्। संस्थाले आगामी दिनमा पनि युवाको सहभागितामा सामाजिक तथा वातावरणीय अभियानलाई निरन्तरता दिने जनाएको छ।
३५ बिरुवा — एउटा सुन्दर सुरुवात।
युवा शक्ति — सकारात्मक परिवर्तनको आधार।
सेवा हाम्रो पहिचान, परिवर्तन हाम्रो अभियान।
सामाजिक
एसीसी मेन्स प्रिमियर कप: ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा, उपाधिका लागि UAE सँग भिड्ने
Nepal NB News
बुवाको मुख हेर्ने दिन — इतिहास, महत्व र परम्परा
श्रीलंकामा ग्रेनेड आक्रमण, दुई बालबालिकाको मृत्यु
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares