कञ्चनपुर। सशस्त्र प्रहरी बल, नेपालको पैदल गस्ती टोलीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलेन पुल सडकखण्डको बाँध क्षेत्रबाट ठूलो परिमाणमा आतसबाजी (पटका) बरामद गरेको छ। बरामद सामग्रीलाई प्रचलित कानुनबमोजिम नष्ट गरिएको जनाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुर तथा मातहतका युनिटबाट खटिएको टोलीले मिति २०८३ साल ०७ गते ११ गते गस्तीका क्रममा उक्त क्षेत्रबाट रु. ३,७०,००० बराबरका ७,४०० प्याकेट आतसबाजी बरामद गरेको हो।
बरामद आतसबाजी प्रचलित कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको बलले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षासँगै गस्ती र निगरानीलाई निरन्तरता दिँदै आएको छ। यस्ता कारबाहीले अवैध वा जोखिमयुक्त सामग्रीको ओसारपसार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिन्छ।
सामाजिक
मटिहानीमा भन्सार छली ल्याइएको रु. ७ लाखभन्दा बढीको सामान सशस्त्र प्रहरीले समात्यो
Nepal NB News
अटो दुर्घटनामा ६ जना घाइते, एक जनाको अवस्था गम्भीर
Nepal NB Newsचितवनमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते
Nepal NB Newsगेष्ट हाउसबाट लागु औषध कारोबार: ३४ ग्राम खैरो हेरोइन र नगद रु. ५ लाख ८० हजारसहित ४ जना पक्राउ
Nepal NB News
मोरङमा ३० केजी ९९० ग्राम गाँजासहित २ जना पक्राउ
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares