रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार, राहत र सुरक्षा व्यवस्थापनका लागि हालसम्म कुल २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। यो अद्यावधिक विवरण १७ भदौ २०८३ बिहान ९ बजेसम्मको हो।
परिचालित सुरक्षा निकायहरूमा नेपाल प्रहरीका ७ हजार ९१२ जना, नेपाली सेनाका ९ हजार १९९ जना र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रहेका छन्।
तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।
स्वास्थ्य
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB Newsसामाजिक
एसीसी मेन्स प्रिमियर कप: ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा, उपाधिका लागि UAE सँग भिड्ने
Nepal NB News
बुवाको मुख हेर्ने दिन — इतिहास, महत्व र परम्परा
श्रीलंकामा ग्रेनेड आक्रमण, दुई बालबालिकाको मृत्यु
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares