आज देशभर विश्वकर्मा पूजा हर्षोल्लासका साथ मनाइँदैछ। हिन्दू धर्मशास्त्र अनुसार भगवान विश्वकर्मालाई सृष्टिका सबैभन्दा पहिलो शिल्पकार तथा इन्जिनियर मानिन्छ। उहाँलाई धातु, काठ, ढुङ्गा लगायतका सामग्रीबाट विभिन्न औजार, उपकरण र संरचना निर्माण गर्ने कलाका जनक मानिन्छ।
यस दिन कलकारखाना, गरेज, ग्यारेज, फ्याक्ट्री, इन्जिनियरिङ कम्पनी, धातु तथा काठका पेशामा संलग्न व्यक्तिहरूले आ-आफ्ना औजार, मेसिन र उपकरणहरूको पूजा गर्ने चलन छ। सवारी साधन ममर्त गर्ने गरेजहरूदेखि लिएर ठूला उद्योगधन्दासम्म यस दिन विशेष पूजा-आजा गरिन्छ।
विश्वकर्मा पूजाका अवसरमा धेरै कलकारखाना तथा व्यवसायिक प्रतिष्ठानहरूले बिदा दिने गरेका छन् भने कतिपय ठाउँमा विशेष भोज तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छ।
अन्य
सामाजिक
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB News
आज हरितालिका तीज: व्रत, पूजा र रंगीबिरंगी साजसज्जामा रमाइरहेका नारीहरू
Nepal NB News
बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा सरकारको प्रतिबद्धता
Nepal NB News
इजरायली आक्रमणले क्षतिग्रस्त भएको गाजाको भवन ढल्दा १२ मृत्यु, १०० जना बेपत्ता
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares