विराटनगर — विराटनगरका उद्योगी श्याम राठीले हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि रु. १३ लाख ५० हजार राहत सहयोग उपलब्ध गराउने भएका छन्।
राठी आबद्ध राठी केबलबाट रु. ११ लाख र पल्लवी लुब्रिकेन्टबाट रु. २ लाख ५० हजार गरी कुल रकम बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा खर्चिने जनाइएको छ।
विपद्को यस कठिन घडीमा निजी क्षेत्र तथा उद्योगीहरूबाट भइरहेको यस्तो सहयोगले पीडित परिवारहरूको पुनर्स्थापना प्रक्रियामा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ।
अर्थ / वाणिज्य
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB Newsसामाजिक
बुवाको मुख हेर्ने दिन — इतिहास, महत्व र परम्परा
श्रीलंकामा ग्रेनेड आक्रमण, दुई बालबालिकाको मृत्यु
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB Newsविचार
बुवाको मुख हेर्ने दिन — इतिहास, महत्व र परम्परा
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares