पोखरा, असोज २३ – कास्की जिल्ला, पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस दुर्घटना भएको छ। सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको बस ओख्लेभिरमा सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो।
दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिकाबाट खटिएको टोली, अन्य सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा घाइते तथा मृतकहरूको उद्धार गरिएको छ।
उद्धार गरिएका घाइते तथा मृतकहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज पठाइएको छ।
सामाजिक
जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का एक गम्भीर घाइते
Nepal NB News
मथुरामा ट्याक्टर पल्टियो, सहचालकको ज्यान गयो; चालक उपचाररत
Nepal NB News
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares