AI image
काबुल, सेप्टेम्बर १३ — अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार बिहान काबुल जाँदै गरेको एउटा बस बाटोमै पल्टिँदा कम्तीमा २६ जना यात्री घाइते भएका छन्। घाइतेमध्ये महिला र बालबालिका पनि रहेका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रान्तीय प्रहरी प्रवक्ता जुमादिन खाकसारका अनुसार चालकको लापरवाहीका कारण यो दुर्घटना भएको हो। उनले भने, दुर्घटनामा परेका २६ यात्रीमध्ये केहीलाई गम्भीर चोटपटक लागेको छ।
घटनाबारे थप जानकारी नदिई प्रहरी प्रवक्ताले सबै चालकलाई सडक यातायात नियम कानुनको पालना गर्न आग्रह गरेका छन्।
स्वास्थ्य
विदेश
स्पेनमा द्रुत गतिको रेल दुर्घटना: कम्तीमा ६८ जनाको मृत्यु
Nepal NB Newsसामाजिक
मोरङमा ३० केजी ९९० ग्राम गाँजासहित २ जना पक्राउ
Nepal NB News
कञ्चनपुरमा ७,४०० प्याकेट आतसबाजी बरामद, ३ लाख ७० हजार बराबरको पटका नष्ट
Nepal NB News
विराटनगरमा मोटरसाइकल दुर्घटना, स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु
Nepal NB News
देशभर बादल, चार प्रदेशमा हल्का वर्षा; भोलि अपराह्नदेखि प्रभाव कम हुँदै जाने
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares