२८ भदौ २०८३, आइतवार 13 Sep 2026, Sunday

चीनबाट नेपाललाई ४ ठूला ड्रोन, विपद् उद्धारमा प्रयोग गरिने

Nepal NB News
१८ भदौ २०८३, बिहिवार

काठमाडौं । चीन सरकारले विपद् तथा उद्धार कार्यमा प्रयोग गर्न नेपाललाई उपलब्ध गराएका ४ वटा ठूला क्षमताका ड्रोनको सफल परीक्षण गरिएको छ।

विपद्का समयमा राहत तथा उद्धार सामग्री ओसारपसारलाई सहज बनाउने उद्देश्यले उपलब्ध गराइएका यी ड्रोनले प्रतिड्रोन ८० किलोग्रामसम्मको भार बोक्न सक्ने क्षमता राख्छन्।

परीक्षण सफल भएसँगै यी ड्रोनलाई आवश्यकता अनुसार विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा परिचालन गर्न सकिने अपेक्षा गरिएको छ। विशेषगरी दुर्गम तथा सडक पहुँच कठिन भएका क्षेत्रमा राहत सामग्री पुर्‍याउन ड्रोन उपयोगी हुने विश्वास गरिएको छ।

प्रकाशित : १८ भदौ २०८३, बिहिवार 12:35

थप समाचार

देश

मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

Nepal NB News

नेपाल एसिया कपको लागि योग्य : फाइनलमा यूएईलाई ४४ रनले पराजित

विदेश

श्रीलंकामा ग्रेनेड आक्रमण, दुई बालबालिकाको मृत्यु

Nepal NB News

नेपाल एसिया कपको लागि योग्य : फाइनलमा यूएईलाई ४४ रनले पराजित

२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत

लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना

Nepal NB News

सामाजिक

श्रीलंकामा ग्रेनेड आक्रमण, दुई बालबालिकाको मृत्यु

Nepal NB News

२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत

लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना

Nepal NB News

विचार

मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

Nepal NB News

२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved