सप्तरी। सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले सप्तरीका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध रूपमा चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरेको छ।
मिति २०८३।०६।३० गते खटिएको टोलीले किराना सामान, कुर्सी तथा ती सामान ढुवानीमा प्रयोग गरिएका ३ वटा मोटरसाइकल सहित जम्मा रु. ५,७३,४५६।– बराबरका सामान बरामद गरेको हो। बरामद सामान र मोटरसाइकल कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सोही अभियानका क्रममा टोलीले रु. १,५१,७४९।– बराबरका आतसबाजी (पटका) पनि बरामद गरेको छ। बरामद आतसबाजी नियमानुसार नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सामाजिक
जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का एक गम्भीर घाइते
Nepal NB News
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB News
मथुरामा ट्याक्टर पल्टियो, सहचालकको ज्यान गयो; चालक उपचाररत
Nepal NB News
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares