नुवाकोट, १४ भदौ । रसुवा बाढीले सुरुङमा फसाएकाहरूको उद्धारका लागि स्वदेशी क्षमता नपुगेपछि चीन र भारतबाट विशेषज्ञ बोलाइएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए । आइतबार प्रभावित क्षेत्र पुगेका खनालले आवश्यक परे थप देशबाट पनि सहयोग लिइने र विश्वसमुदायबाट प्रतिबद्धता आइरहेको जानकारी दिए ।
देश
देशभर बादल, चार प्रदेशमा हल्का वर्षा; भोलि अपराह्नदेखि प्रभाव कम हुँदै जाने
Nepal NB Newsविदेश
स्पेनमा द्रुत गतिको रेल दुर्घटना: कम्तीमा ६८ जनाको मृत्यु
Nepal NB Newsसामाजिक
मोरङमा ३० केजी ९९० ग्राम गाँजासहित २ जना पक्राउ
Nepal NB News
कञ्चनपुरमा ७,४०० प्याकेट आतसबाजी बरामद, ३ लाख ७० हजार बराबरको पटका नष्ट
Nepal NB News
विराटनगरमा मोटरसाइकल दुर्घटना, स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु
Nepal NB News
देशभर बादल, चार प्रदेशमा हल्का वर्षा; भोलि अपराह्नदेखि प्रभाव कम हुँदै जाने
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares