राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशका ७४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ। अब रसुवा, नुवाकोट र धादिङमा भने जिल्ला अधिवेशन हुन बाँकी रहेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
प्रवक्ता श्रेष्ठका अनुसार यी तीन जिल्लामा पनि छिट्टै अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ। उनका अनुसार रसुवा, नुवाकोट र धादिङ भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित भएकाले ती जिल्लाका लागि अधिवेशनको कार्यतालिकामा केही सहुलियत दिइएको थियो।
राप्रपाले जिल्ला अधिवेशनको प्रक्रिया पूरा गरेपछि आगामी मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी अघि बढाएको छ।
राजनीति
शी जिनपिङको ऐतिहासिक अमेरिका भ्रमण: ट्रम्पले ४७९ सैनिक, B-2 बोम्बर र F-22 र्याप्टरसहित भव्य स्वागत गर्दै
Nepal NB News
महासभामा बालेन शाहले के–के सम्बोधन गरे?
Nepal NB Newsट्रम्पद्वारा इरानको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार
Nepal NB News
हर्मुज जलघाँटी खोल्ने प्रस्तावमा तेहरान अमेरिकी जवाफको पर्खाइमा
Nepal NB News
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते हुने
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares