महोत्तरी, ०९ कात्तिक (मिति २०८३।०७।०९) – भारतबाट भन्सार नतिरी अवैध रूपमा नेपाल भित्र्याइएको रु. ७ लाख २ हजार बराबरको सामान सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।
मटिहानी नगरपालिका–७ को भुट्टा गल्लीमा गस्ती गरिरहेको सशस्त्र प्रहरी बल नं. ९ गण, हेडक्वार्टर महोत्तरीबाट खटिएको गाडी मोबाइल टोलीले खजुर, सुर्ती र तुलसी पत्ता भएको सामानसहित ढुवानीमा प्रयोग भएको अटो बरामद गरेको हो।
बरामद सामान र सवारी साधनको कुल मूल्य रु. ७ लाख २ हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ। सामानलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
सामाजिक
मथुरामा ट्याक्टर पल्टियो, सहचालकको ज्यान गयो; चालक उपचाररत
Nepal NB News
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
बसमा लुकाएर ल्याइएको १४.२८ ग्राम हेरोइन जस्तो पदार्थसहित धादिङका २९ वर्षीय युवक नियन्त्रणमा
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares